राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९-०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ
एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् ।
सर्वोच्च अदालतले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थाल बनाउन रोक लगाएपछि बाराका जनता आन्दाेलित भएका छन् ।
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध प्रदर्शन भएको छ ।
संयुक्त राष्ट्रसंघको मानवधिकार समितिले द्वन्द्वकालमा बालिकाको बलात्कार लगायत गैरन्यायिक हत्यामा नेपाललाई जिम्मेवार ठहर गरेको छ
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्याली निकालेका छन् ।
पटक-पटक महाधिवेसनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानन्तर भेला सुरु गरेका
काठमाडौं महानगरपालिकामा विजयी भएपछि मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै नमुना सहर बनाउने घोषणा गरेका छन्
लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा गोली काण्ड भएको २१ वर्ष पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशमा पाँचौँ शक्तिको रूपमा सीमित भएको छ।