मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दाबी पेस गर्ने
नेकपा एमालेका नेता घनश्याम भूसालले स्थानीय तहको चुनावको छिनाझपटी र गाली—गलौजपूर्ण चहलपहलभन्दा माथि उठ्नु पर्ने
सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले आज पदबाट राजीनामा दिएका छन् ।
दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको
दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् ।
आज हेर्न नभ्याइनेमा परेको रिटमा अर्को सुनुवाइ वैशाख १२ गतेका लागि तोकिएको छ ।
पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ ।
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।