Tag: राजनीति

महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक आज बस्दै

महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ।

नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै, प्रधानन्यायाधीशको बर्खास्ती माग

करिव एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको

कांग्रेस महाधिवेशन: आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने

सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ।

काठमाडौंमा प्रकाशमान-गगन हाबी, २० मध्ये १८ क्षेत्रमा जीत दर्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको अधिवेशनमा यसपालि पनि काठमाडौंमा आफ्नो पकड कायमै राखेका छन्।

प्रधानमन्त्रीले उद्घाटन गरेको पतञ्जली टिभीमा विभागको छापा, कागजातहरू नियन्त्रणमा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ।

संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम

एमाले महाधिवेशनः २५० स्वास्थ्यकर्मी परिचालन हुने, आपत्कालीन समस्या आइपरे निःशुल्क उपचार

नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनमा २५० भन्दा बढी चिकित्सक परिचालन गरिने भएको छ।

सर्वोच्च अदालतमा आज अधिकांश इजलासमा सुनुवाइ

सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ।

कांग्रेस अधिवेशन: पालिकामा प्रतिस्पर्धा, जिल्लामा सहयात्रा

खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिवेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा एक ठाउँमा

देउवाले गरेको रामदेवको टेलिभिजन उद्घाटन गैर कानुनी: प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन

Logo