Tag: शेयर

२१ सय बिन्दुमा उक्लियो नेप्से

सोमबार २५९ वटा कम्पनीको कारोबार हुँदा ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको

सेयर बजारमा सामान्य अंकले वृद्धि

आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ भने १०१ कम्पनीमा ओरालो लागेको छ ।

आज दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको

बुधबार उकालो लाग्यो सेयर बजार

लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकिएको

आज पनि घट्यो सेयर बजार

मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ ।

एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने

आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता सेयर

आज दोहोरो अंकले घट्यो सेयर बजार

लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

साताको पहिलो कारोबार दिन घट्यो सेयर बजार

कुल ४८ कम्पनीमा उकलो लागेको छ भने १६१ कम्पनीमा ओरालो लागेको छ ।

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

६ कम्पनी भने स्थिर रहेको छ ।

सर्वसाधारणलाई सुपारमाई हाइड्रोपावरको आइपिओ आउँदै

बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Logo