बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने
बारामा दुईजना दाजुभाइ मिलेर आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन् ।
जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ ।
गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा सम्लग्नलाई कारबाही गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।
मुगु सदरमुकाम गमगढी बजारदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काममा रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको
काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको
रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ ।