Tag: समाज

तपाईको आजको दिन शुभ रहोस, हेर्नुस् तपाईंको आजको शुभ राशिफल

तपाईको आजको दिन शुभ रहोस, हेर्नुस् तपाईंको आजको शुभ राशिफल

निहारिका प्रकरण : आरोपी श्रेष्ठ धनुषाबाट पक्राउ

प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ।

जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस

न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो ।

पूर्वमेयरसहित दुई जनाविरुद्ध २५ करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

चितवनको कालिका नगरपालिकाका निवर्तमान प्रमुख खुमनारायण श्रेष्ठ र उनका पीए दीपक लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान

भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन मौन

बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ ।

थपिए ८४८ जना कोरोना संक्रमित, ५२६ संक्रमणमुक्त

संक्रमितमध्ये ४ जना संक्रमित भेन्टिलेटरमा र ६८ जना संक्रमित आइसियूमा उपचाररत छन्।

बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

प्रहरीका अनुसार स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रक चालक अर्जुनधारा नगरपालिका-५ बस्ने ३८ वर्षीय मात्रिका दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

काठमाडौं, उदयपुर र झापा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Logo