अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका तीनवटा सडक खण्ड अवरुद्ध भएका छन्
सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कपिलवस्तुको वाणगंगा नगरपालिका-३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
बुटवल ज्योतीनगरका किरण ज्ञवाली वर्षा भयो कि राति निदाउँदैनन् ।
रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।
मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।
१० साउन २०७९, मंगलबार । तद्नुसार जुलाई २६ ।
उनीहरूको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा मंगलबारदेखि एकतर्फी सवारी सञ्चालनको निर्णय गरेको छ