Tag: समाज

साझाको विद्युतीय वस सेवा आजबाट सुरु

साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस सेवा आजबाट सुरु भएकाे छ ।

सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

काठमाडौं महानगरले घटायो अपार्टमेन्टको सम्पत्ति कर

काठमाडौं महानगरपालिकाले अपार्टमेन्टहरुले तिर्नुपर्ने एकीकृत सम्पत्ति करको दर घटाएको छ ।

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

डुबेर तीन जनाको मृत्यु

बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम)मा डुबेर तीन जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरीको समन्वयमा काठमाडौँ उपत्यकाको सुरक्षा नेपाल प्रहरीलाई

संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ ।

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ

लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र

एक थान पेस्तोल सहित दुई जना पक्राउ

एक थान कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ

मकवानपुर, सिरहा र बाँकेबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चट्याङ लागेर दुईजनाको मृत्यु, एक गम्भीर घाइते

बागलुङको निसी खोलामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

Logo