काठमाडौँको सानो भर्याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरी जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
काठमाण्डौको शंखरापुर नगरपालिका-९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
विराटनगर बसपार्कमा एक पुरुष मृत भेटिएका छन् ।
जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको
लमजुङको क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।
उदयपुरमा सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन् ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा