Tag: समाज

जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, पाइलटको फोन लागिरहेको छ

सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ।

जहाज खोजी गर्न पोखराबाट सेनाको हेलिकप्टर उड्यो

पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ

जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए

आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए।

यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ।

अपडेटः ‘विमानकाे आवाज सुनेका थियौं, आर्मीको टिम जाँदैछ’

पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लार्जुङ आसपास दुर्घटना भएको अनुमान

अझै केही दिन वर्षाको सम्भावना

अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको

बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार

पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ।

तारा एयरको सम्पर्कविहीन विमानकाे खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

जहाज बेपत्ता अपडेट : मौसम खराब छ, खोज्न मुस्किल छ

पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ।

टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं, पुष्टी भएको छैन : मुस्ताङका सिडिओ

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने

Logo