पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।
काठमाण्डौको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कालोपत्रे गर्नुपर्ने माग गर्दै मुड्खु-ककनी सडकखण्ड स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् ।
पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ ।
लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका विपन्न परिवारको घरको छानो फेरेको छ ।
यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित
हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको
सार्वजनिक सवारी साधनको भाडा बढ्ने भएको छ । यातायात व्यवस्था विभागले वैज्ञानिक पद्धतिअनुसार गाडी भाडा
पछिल्लो २४ घण्टामा थप २५ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गरेका छन्।