चितवनको रत्ननगर नगरपालिका-९ भानुचोकमा बुधबार साँझ बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।
आजको पात्रो : १७ चैत २०७८ बिहीबार । तद्नुसार मार्च महिनाको ३१ तारिक २०२२ ।
बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाकी एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’
बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ।
समाजमा पछि पारिएका एकल महिलालाई नेतृत्वमा ल्याउनसकेमात्र उनीहरूको हकअधिकार सुनिश्चित हुने एक कार्यक्रममा सहभागीले जोड
रुपन्देहीको ओमसतीया गाउँपालिका २ करबलाका २४ घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
छाँयानाथ रारा नगरपालिका १२ का रन्न ऐडी ४६ वर्षका भए ।
पछिल्लो २४ घण्टामा थप २६ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको छ। केवलकार रोकिँदा ३६ जना यात्रारत