बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक
चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा
प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकामा १०३ जना कोराेना संक्रमित थपिएका छन्।
देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भइ न्युनचापीय प्रणालीको रुपमा रहेको छ साथै नेपालको
आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना