हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन्।
नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ।
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
१२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यकामा आज १३० जना कोराेना संक्रमित थपिएका छन्।
देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
नेपाल भ्रमणमा रहेका आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गरेका छन्।