Tag: समाज

चितुवाको छालासहित चार जना पक्राउ

चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

खोटाङका बेपत्ता युवा छ दिनपछि मृत फेला

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् ।

दाङमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

नेपाल प्रहरीका २२ एसपीको सरुवा, को कहाँ पुगे?

नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ।

पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर

भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन्।

आजकाे मौसमः प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना

देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपाल प्रहरीका १३ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन्।

रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु

तेस्रो रामायण सर्किट, मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधामबाट सुरु भएको छ।

काठमाडौं उपत्यकामा १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काेराेना अपडेटः थप २४२ जनामा सङ्क्रमण, ४४४ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

Logo