काठमाडौं ।
म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन लामो समयदेखि आविष्कार र अनुसन्धानमा व्यस्त छन् । अहिले उनका टोली किर्तिपुरस्थित राष्ट्रिय आविस्कार केन्द्रमा २२ वटा सामग्रीको अनुसन्धान तथा आविष्कारको काममा व्यस्त छन् । जसमध्ये ५ आविष्कार बजारीकरण गर्न योग्य छन् । पाँचवटै मेसिनको परिक्षण सफल भइसकेको उनले बताए ।
कुन कुन मेसिन बजारमा लैजान याेग्य छन् त ? यसबारे विस्तृत भिडियाे:





























प्रतिक्रिया