रमाइलो सन्दकपुर, रमाइलो रेडपाण्डा पदमार्ग (फोटो फिचर)

रमाइलो सन्दकपुर, रमाइलो रेडपाण्डा पदमार्ग (फोटो फिचर)

केन्द्रबिन्दु
36
Shares

इलामको सन्दकपुर गाउँपालिकामा विकास गरिएको रेडपाण्डा पदमार्ग पछिल्लो समय चर्चामा छ । विश्वमै लोप हुन लागेको दुर्लभ जन्तु रेडपाण्डा हेर्न पर्यटकहरु भीड बढ्न थालेपछि रेडपाण्डा पदमार्ग निर्माण गरिएको छ । यो पदमार्ग समुन्द्र सतहबाट ९ सय ९ मिटरदेखि तीन हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ ।

default

Skip This
Skip This
Logo