उत्तरी चीनमा पटाका विस्फोट हुँदा चार जनाको मृत्यु

उत्तरी चीनमा पटाका विस्फोट हुँदा चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा चारजनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन् ।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो । उक्त समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना संकलन गरेर परीक्षण गरिरहेका थिए ।  हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Logo