काठमाडौं । भारतमा लकडाउन मे-३ (बैशाख-२१) सम्मका लागि थप गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विगत २१ दिनदेखि जारी लकडाउन थप गरिएको घोषणा गरेसँगै आगामी मे -३ सम्मका लागि थपिएको हो ।
आज विहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले लकडाउन थपिएको बताएका हुन्। सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उनले आज सम्वोधन गरेका हुन् ।
कोरोना संक्रमणबाट भारतमा हालसम्म १० हजार मानिस पीडित भइसकेका छन् भने ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।





























प्रतिक्रिया