सुन खानीको बाँध फुट्दा ११ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

सुन खानीको बाँध फुट्दा ११ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

केन्द्रबिन्दु
0
Shares

मस्को,

साइबेरियामा रहेको एक सुनखानीको बाँध भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रास्नास्क सहरबाट १ सय ६० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको सुन खानीमा यस्तो घटना भएको रुसी अनुसन्धान टोलीले जनाएको हो ।

घटनामा १४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । साथै खानीमा दर्जनौँ कामदार हराइरहेका छन् ।
एजेन्सी

Logo