मेक्सिकोमा कोभिड १९ बाट ६२ हजारभन्दा बढीको मृत्यु

मेक्सिकोमा कोभिड १९ बाट ६२ हजारभन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिको ।

मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ । गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ । यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो ।

यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो ।

Logo