शुक्लाफाँटा जङ्गलमा हराएका १७ मध्ये तीन महिलासँग प्रहरीको फोन सम्पर्क

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा च्याउ खोज्न भनी गएर सम्पर्कविहीन भएका १७ जनाको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ । हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–१९ बागफाँटा दशरथटोलका १४ जना आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न…

Logo