बालकोटमा दुई जना ढलमा पुरिए

बालकोटमा दुई जना ढलमा पुरिए

केन्द्रबिन्दु
0
Shares

भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।

ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । 

उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।

Skip This
Skip This
Logo