संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

केन्द्रबिन्दु
0
Shares

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर जिल्लाको भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटनामा परेको हो ।

रातो हेलिकप्टर ठूला आवाज निकाल्दै झरेको देखेको भन्दै स्थानीयले खबर गरेको तर घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Logo