प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ। याेसँगै सूचक १९२२.१२ विन्दुमा आएको छ।

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ। कुल २५ वटा कारोबार भएको हो। २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ। 

Logo