आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १० हजार २ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन प्रतितोला आज २ सय रूपैयाँले बढेर १ लाख १० हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ।    

साथै तेजाबी सुन १ लाख ९ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ। 

सोमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ३ सय ६५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।  

Skip This
Skip This
Logo