दिव्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

दिव्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

केन्द्रबिन्दु
0
Shares

दिव्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । 

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ । आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ । 

हाल अरुण भ्यालीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको हो ।

Skip This
Skip This
Logo