रिहा भएपछि रविले भने- ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाई धन्यवाद’

रिहा भएपछि रविले भने- ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाई धन्यवाद’

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएर निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाइ धेरै धेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान ब्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाइ धन्यबाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ।’

Logo