मार्क वाट बने एनपीएलको दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी

मार्क वाट बने एनपीएलको दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । कर्णाली याक्सका स्कटिस ब्याट्सम्यान मार्क वाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध उनले ४१ बलमा शतक पूरा गरेका हुन् ।

सो क्रममा उनले ६ चौका र १० छक्काको वर्षा गरेका थिए ।

यसअघिको पहिलो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका आन्द्रेस गौसले शतक प्रहार गरेका थिए । उनी एनपीएल इतिहासमा शतक हान्ने पहिलो खेलाडी पनि हुन् ।

Skip This
Skip This
Logo