विराटनगरले काठमाडौंविरुद्ध पहिले बलिङ गर्ने

विराटनगरले काठमाडौंविरुद्ध पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले काठमाडौं गोर्खाजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज हुने दोस्रो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका हुन् । अब काठमाडौं ब्याटिङमा उत्रनेछ । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो ।

यता सन्दीपको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

Skip This
Skip This
Logo