चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा

चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन् । ’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरु मोटरसाइकल र स्कुटरसहित विरोधमा उत्रिएका हुन् ।

Skip This
Skip This
Logo