सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुखले बोलाए सर्वदलीय बैठक

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको बुझिएको छ । 

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

 

Skip This
Skip This
Logo