दीपककुमार कार्की कामुप्रधानन्यायाधीश

दीपककुमार कार्की कामुप्रधानन्यायाधीश

केन्द्रबिन्दु
0
Shares

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन्।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसद्ले आइतबार बिहान संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्यायपरिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिकामा रहनेछन् । 

Skip This
Skip This
Logo