काठमाडौं। सौन्दर्य र प्रतिभाको उत्सवका रूपमा परिचित ‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल’ को दोस्रो संस्करण तथा बालबालिकाहरूको प्रतिभा प्रवर्द्धन गर्ने ‘किड्स रनवे’ को पाँचौँ संस्करणको ग्राण्ड फिनाले भक्तपुरमा भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरको हेरिटेज प्यालेसमा शनिबार आयोजित विशेष समारोहमा दुवै प्रतियोगिताका विजेताहरू घोषणा गरिनुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर…