फुल्टन काउन्टी अदालतका एक क्लर्कले भने कि ग्रान्ड जूरीले १० अभियोगहरू फिर्ता गरेको छ।
क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो।
मीड सोलु हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेकाे छ
पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ।
पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्यमा घटबढ भएको छ।
चिनियाँ समाचार आउटलेटका अनुसार यो मुद्दा मध्य चीनको हेनान प्रान्तको हो, यो मुद्दा अदालतमा आएपछि
युरोपको पूर्वी भागमा तनाव कम हुन सकेको छैन। अब बेलारुस र पोल्याण्डबीच द्वन्द्वको खतरा छ।
हिजो बेलुकासम्म अध्यक्ष मै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डाक्टर केशव पौडेल भने श्रेष्ठलाई समर्थन
केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए।
सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संघीय संसद अवरुद्ध गरिरहेका बेला राष्ट्रिय