अब काठमाडौँ उपत्यकाभित्र कतै सामानहरु पुर्याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने कम्पनीले जनाएको
उपमेयर डङ्गोलले राजनीतिकरुपमा सबै समस्या समाधानका लागि आवश्यक छलफल गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा सङ्गठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक
स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उनले थापालाई देशभन्दा माथि विचार र देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ?भनेर प्रश्न गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् ।
स्थानीयको विरोधपछि डोजर चल्न दिइएको छैन ।
अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरुले चीन प्रवेश अनुमति पत्र पाएका छैनन् ।
गौरा पर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ ।