कोसी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

कूल ९३ सदस्यमा बहुमत पु-याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले सभामुख गौतमलाई राजीनामा

प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक जारी

आज बस्ने बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले नै दाबी पेस गर्ने गठबन्धनमा सहमति

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेकाे समय सीमा आज अपराह्न

काठमाडौं र ललितपुरमा धारिलाे हतियार प्रहारबाट दुईजनाकाे हत्या, आराेपी पक्राउ

कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ ।

राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छः कमल थापा

अध्यक्ष थापाले यो एकता नेपालमा राष्ट्रवादी शक्ति निर्माणका लागि कोशेढुङ्गा सावित हुने जिकिर गरे ।

जंगलमा बेवारिसे अवस्थामा बालक फेला

बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।

पूर्वाधार विकासमा सहयोग गर्न वित्त निगमलाई महासङ्घका अध्यक्ष ढकालको आग्रह

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको आज भएको भेटमा उक्त आग्रह गरिएको हो

आज दाेहाेराे अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ ।

सधैँ मागेर निर्वाह हुँदैनः पाकिस्तानी सेना प्रमुख

पाकिस्तानको सर्वकालीन मित्र चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाई

बर्खायाममा हुने मानवीय क्षति रोक्न सरकार प्रतिवद्ध छः मन्त्री ज्वाला

मन्त्री ज्वालाले बर्खाको बेला आम नागरिकको ज्यानको सुरक्षा गर्ने कुरा सरकारको प्राथमिकताको विषय भएको बताएका

Logo