काठमाडौंभाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।
चितवनचितवनको नारायणगढ–मुग्लिन सडक खण्ड १८ घण्टापछि एकतर्फी संचालनमा आएको छ ।
काठमाडौंनेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ
काठमाण्डौको भृकुटीमण्डपमा आजबाट नाडा अटो सो २०१८ सुरु भएको छ । ६ दिन सम्म चल्ने
नाडा अटो शो भृकुटीमण्डपमा भेटिएका गायक गिरिस खतिवडाले गाडीका विषयमा आफ्नो धारणा राखे । चर्चित
इभेइकलका अध्यक्ष हुन् उमेसराज श्रेष्ठ । डिजेल–प्रेट्रोल विनाका गाडीको प्रचार प्रसार र ब्यापारमा संलग्न उमेसराजले
कंचनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट रिहा भएका छन् ।
नासाका महासचिव गोबिन्द भट्टराई स्पष्ट बक्ता हुन् । उनी समय सापेक्ष विश्लेषण गर्न समेत माहिर
नेपाली महिला दिदी–बहिनीहरुको बिशेष पर्व हरितालीका तीज शिवजीको पुजा अर्चना गरेर मनाइने गरिन्छ । माता
गाडीवालाले भन्सारमा सास्ती भोग्नुपर्छ भन्ने मान्दैनन् भन्सार विभागका डिजी, तोयम राया । उनको तर्क छ,