माघ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै संचालनमा

काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच परिवर्तन माघ देखि प्रारम्भ हुने भएकोले विमानस्थल दैनिक ८ घण्टा

बन्दको प्रभाव : सूर्य विनायकमा बम भेटियो , यातायात प्रभावित !

काठमाडौंनेपाल कम्यूनिस्ट पार्टी (बिप्लब) ले आज गर्ने भनिएको नेपाल बन्दका कारण काठमाडौं उपत्यका लगायतमा सवारी

प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री शर्मा तारेखमा रिहा

महोत्तरी ज्यान मुद्दामा अदालतमा आत्मसमर्पण गरेका प्रदेश नम्बर दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण

पत्याउनुस् नपत्याउनुस : कुकुरको पिसाव नियमित सेवनले अनुहार चम्काउने दाबी !

अमेरिकाहाम्रो नेपाली समाजमा गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन कुनै नौलो कुरा होईन ।

पावर बैंक किन्दा के के कुरामा ध्यान दिनुपर्छ

स्मार्टफोनले आफुलाई जति सुकै परिस्कृत गरेर लगेपछि ब्याट्रि क्षमतामा भने स्मार्टफोनले अरु फंसनहरुमा जस्तो ब्यापक

छोरीलाई जन्मनै निषेध : छोरी जन्मने क्रम हरेक वर्ष घट्दै !

काठमाडौंनेपालमा पुरुष भन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर छोरी जन्मने क्रम हरेक

गत आर्थिकवर्षमा वैदेशिक रोजगारीमा गएका ८२१ नेपाली कामदारको मृत्यु

काठमाडौंरोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्ष देखि लगातार घटे पनि रोजगारीकै क्रममा

देशभर ५० हजार शिक्षक आवश्यक रहेको कार्यदलको सुझाव

काठमाडौंदेशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ । सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण

एमबीबीएस पास गरेका ७६ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा असफल !

काठमाडौंठानिन्छ , डाक्टरहरू त पढाइमा तगडा हुन्छन् । तर लाखौं तिरेर पढेका तिनै डाक्टर मध्ये

जोगी भेषधारी भारतिय ठगहरुबाट प्रहरी नै ठगिएपछि…!

बाँकेमाला लगाएका छन् । पहेंलो कपडा टाउकोमा बेरेका छन् । हेर्दा नै तान्त्रिक जस्ता ।

Logo