प्रधानमन्त्रीसँग राजपाका नेताहरुको भेटघाट : समसामयिक विषयमा छलफल

काठमाडौंराष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्री केपी ओलीले मधेसको मुद्दा सम्बोधन गर्ने

अब ९८ दिन विदा सहित सुत्केरीलाई चार महिनाको तलब सुविधा

काठमाडौंसरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत सुत्केरी महिलाले चार महिना आठ दिनको तलब पाउने भएका

वडा सचिवले गरे भत्तामा अनियमितता : कागजपत्र मिलाई महिनामा ६० हजार सम्म बुझे

संखुवासभाजिल्लाका पाँचखपन नगरपालिका २ का वडा सचिवले नगरपालिकाले तोकेको भन्दा दोब्बर भत्ता लिएको खुलेको छ

कोटेश्वर–कलङ्की सडक निर्माणको अन्तिम चरणमा

ललितपुरनेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

तीन दिन सम्म बन्धक बनाएर १५ वर्षीया किशोरीलाई बलात्कार

कालिकोट१५ वर्षीया किशोरीलाई तीन दिन सम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५

११३ किलो गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

मकवानपुरप्रतिबन्धित लागुऔषध गाँजा १ सय १३ किलो सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुर्मस-सुन्तली फाउण्डेशनलाई स्वास्थ्य मन्त्रालयबाट ६९ लाख ८६ हजार सहयोग

काठमाडौंवीर अस्पतालको सरसफाइ गरेवापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

काठमाडौंनेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार काठमाडौं जिल्ला अदालतले

विराटनगर बम विस्फोटमा संलग्न नौ जना पक्राउ

विराटनगरआइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ

अनलाईनमा सामान कसरी खरिद गर्ने

अहिले नेपालमा अनलाईन ब्यापार फष्टाउदो रुपमा अगाडी बढीरहेको छ । अहिले नेपालमा संचालनमा आएका धेरै

Logo