कार्यक्रममा हुलदंगाबारे विवकेशीलको प्रतिक्रिया यस्तो !

काठमाडौंविवेकशील साझा पार्टीले प्रदेश ३ का जिल्ला संयोजक चयन कार्यक्रममा घुसपैठ भएको बताएको छ ।

नारायणगढ मुग्लिन सडक आज पनि अवरुद्ध

काठमाडौंनिरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वसांसद पंगेनीको शोकमा कांग्रेसले आज देशभर आधा झन्डा झुकाउने

काठमाडौंनेपाली कांग्रेसले जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पंगेनीको शोकमा आज सोमबार केन्द्रिय कार्यालय

योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौंकर्मचारीको पेन्सनको लागि वार्षिक ४५ अर्ब रुपैयाँ भन्दा धेरै खर्च हुन थालेपछि सरकारले योगदानमा आधारित

मलेसियासँग श्रम सम्झौता गर्न माग

काठमाडौंविगत दुई महिना भन्दा वढी समय देखि रोकिएको मलेसियामा वैदेशिक रोजगारी खोल्नु अघि नेपाल र

७ म्याग्निच्यूडको भूकम्प पछि सुनामीको चेतावनी !

जाकर्ताइन्डोनेसियाको लम्बोक टापुमा आइतवार अपरान्ह ७ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बस बगाउँदा एक दर्जन यात्रु घाइते

तुलसीपुरतुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सम्पन्न

काठमाडौंनेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ ।

वर्षा र बाढीले फेरि डुब्यो भक्तपुर

भक्तपुरअविरल वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर

न्यायाधीश मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना : यस्तो छ उनको प्रमाणपत्रको अवस्था !

काठमाडौंकायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको

Logo