गएरातिबाट अवरुद्ध मुग्लिन सडक बल्ल खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

पहिरोले तीन घर पुरिए

जाजरकोट । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन

यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने बताएको छ । महाशाखाकाअनुसार आइतबार

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह

संघीयता सरकारलाई सकस : कार्यान्वयनका नाममा गुहार्‍यो विश्व बैंक

काठमाडौंसंघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ

देशका ३६ लाख घरधुरीमा नवीकरणीय ऊर्जा

काठमाडौंनवीकरणीय ऊर्जाका विभिन्न प्रविधि मार्फत मात्र नेपालमा ३६ लाख भन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको

साँगाको सुुरुङमार्ग पनि जाइकाले बनाउने

काठमाडौंभक्तपुुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुुरुङमार्ग बनाइ दिने भएको छ ।

सिक्टा सिँचाइमा चुनौतीका चाङ : नहरमा पटक-पटक समस्या

नेपालगन्जकरिब ६ वर्ष अघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण गर्ने क्रममा ढकेरी, बालापुरका

३२ हजार सरकारी कर्मचारी हटाउँदै सरकार

काठमाडौंमन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई सरकारले हटाउन लागेको छ ।

कविता नेपाली बनिन् नेपालकै पहिलो डान्सिङ सुपरस्टार

काठमाडौंदिनभर सिमसिमे पानी परिरहेको काठमाडौंको चिसोचिसो मौसम । बाहिरको सडक हिलाम्मे थियो ।

Logo