यसरी भासियो, १७ किलोमा सडक (भिडियोमा)

वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरुले झनै सास्ती व्यहोर्नु

अस्पतालमा कुरुवा र विरामीको आक्रोश (भिडियोमा)

सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन । बिहिबार

मुग्लिन सडकमा आज पनि पहिरो : विहानै देखि यातायात ठप्प

चितवनवर्षायाम शुरु भए सँगै नारायणगढ—मुग्लिन सडक दैनिक जसो अवरुद्ध हुदै आएको छ । आज पनि

असार सकिंदा ६४ प्रतिशत मात्रै रोपाई सकियो

काठमाडौंअसार सम्ममा मुलुकभर ६४ दशमलव शुन्य ८ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।

निद्रामै निल्यो पहिरोले : पुरै गाउँ शोकमा

कुश्मागाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको

वैदेशिक रोजगारीमा जाने नेपाली १५ प्रतिशतले घटे

काठमाडौंवैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

अनुसन्धान समितिले पत्ता लगाउन सकेन तस्करीको सुन

काठमाडौंसाढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद

डाक्टर केसीको सर्मथनमा आज आकस्मिक बाहेकका सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

काठमाडौंनेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि

६ वर्षमा १५ पटक गरी १८० दिन डा केसी आमरण अनशनमा !

काठमाडौंबरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको

बालुवाटार : प्रधानमन्त्री निवास कि सत्तारुढ पार्टीको मुख्यालय ?

काठमाडौंतत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको

Logo