कोशी प्रदेश सरकार बदर गरिदिएसँगै सत्तारुढ राजनीतिक दलहरू नयाँ सरकार गठनको गृहकार्यमा

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएसँगै

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको

बिना विवाहबाट जन्मेकी नातिनीलाई अमेरिकी राष्ट्रपतिले पहिलो पटक स्वीकारे

राष्ट्रपति जो बाइडेनले शुक्रबार सार्वजनिक रूपमा आफ्नो ७ औँ ग्रान्ड नातीलाई स्वीकार गरेका छन्।

विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ।

केन्द्रबिन्दु एक्सप्रेसः भ्रष्टाचारी उम्कन नदिने गृहमन्त्रीको ठोकुवादेखि नेपालमा बाघको सङख्यामा तेब्बर वृद्धि [भिडियाे]

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन्।

म्यानमारबाट मणिपुर आउनेको बायोमेट्रिक डाटा लिन सुरु,अवैध नागरिक पहिचान गरिने

मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ।

अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग

अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नुपर्ने सिमा घट्ने भएको छ।

बंगलादेशमा पर्खाल भत्किँदा तीन जनाको मृत्यु

घटना शनिबार साँझ ७ः३० बजे भएको थियो। घटनामा दुई जना घाइते समेत भएका छन्।

बंगलादेशकाे राजधानी ढाकामा चारवटा बम विस्फाेट

साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो।

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।

Logo