टेलिकमका डाटा प्रयोगकर्ता १ करोड बढी

काठमाडौंनेपाल टेलिकमका डाटा प्रयोगकर्ता एक महिनामा दुई लाख हाराहारीले बढेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा वाणिज्यका १४ एजेन्डा

काठमाडौंप्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार

राजविराज विमानस्थलको परीक्षण उडान सफल

राजविराजवि.सं. ०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ

नीति तथा कार्यक्रम माथि सैद्धान्तिक छलफल शुरु

काठमाडौंसरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम माथि बुधबार देखि सैद्धान्तिक छलफल शुरु भएको

क्रिकेटर लामिछानेलाई सिप्रदीले दियो २५ लाखको कार उपहार

काठमाडौंइन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले

कालो हिरा सहित ८ जना पक्राउ

काठमाडौंकालो हिराको ३ करोडमा डिल गर्दै गर्दा प्रहरीले छापा हानेर ८ जनालाई पक्राउ गरेको छ

प्रधानमन्त्रीको कमाइ पनि पत्नीको ?

काठमाडौंनेपाल सरकारका अधिकांश मन्त्रीले सम्पत्ति श्रीमतीको नाम राखेका भेटिएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच बुधबार भेटवार्ता भएको

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

विराटनगर३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’

पनौतीको गोरखनाथ स्कुललाई आड्रा नेपालको पुस्तकालय

काभ्रेजिल्लाको पनौतीमा रहेको गोरखनाथ आधारभूत विद्यालयका लागि आड्रा नेपालले पुस्तकालय निर्माण गरिदिएको छ ।

Logo