काठमाडौँमुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको
कङ्गोप्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको समाचारमा जनाइएको छ ।
विराटनगरविराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
काठमाडौँनिर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन्
काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल
डोल्पाकक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् ।
काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न काभ्रेमा प्रस्तावित विमानस्थल बन्न कम्तीमा ५ वर्ष लाग्ने देखिएको
बिर्तामोडबिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ६ जना शुक्रबार जेल चलान भएका
सिन्धुलीसिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका लप्से गाउँका किम घोलेले रक्सी पिएर घरायसी झगडा गर्दा श्रीमतीलाई पित्तलको
काठमाडौँअधिकांश ग्याँस कम्पनीले असुरक्षित सिलिन्डरमा ग्याँस भरेर बजारमा पठाउने गरेका छन् ।