अब निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने !

काठमाडौंअब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनु पर्ने

आहुतिको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टीको घोषणा

काठमाडौंनेकपा (माओवादी केन्द्र) ले एमालेसँग एकता गर्ने घोषणा गरेपछि असन्तुष्ट हुँदै पार्टीबाट बाहिरिएका विश्वभक्त दुलाल

मोदीको भ्रमणलाई मध्यनजर गर्दै राजधानीमा सरसफाइ तीव्र

काठमाडौंभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ ।

यसवर्ष लुम्बिनी आउने पर्यटक ह्वात्तै घटे

भैरहवालुम्बिनी आउने पर्यटक घटेका छन् । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष लुम्बिनी आउने

सांसद्लाई छुटृै १० करोड बजेट दिनु अनुचित

काठमाडौंसंघीय संरचना अनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तहका सरकार गठन भइसकेको अवस्थामा संघीय संसद्का

अब रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : मन्त्री बस्नेत

बर्दियावन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि

संयुक्त अधिवेशनको तयारीमा एमाले–माओवादी

काठमाडौंएमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त

सबै क्षेत्रका सिन्डिकेट अन्त्य हुन्छन् : प्रधानमन्त्री

काठमाडौंप्रधानमन्त्री केपी ओलीले यातायातमा सिन्डिकेट अन्त्यसँगै सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्ने बताएका छन् ।

दादागिरी गरे खुट्टा भाँचिदिन्छु : मन्त्री यादव

विराटनगरविराटनगर जुटमिल सञ्चालन गर्ने क्रममा भएको अनियमितता सरकारले छानविन गर्ने भएको छ ।

साँढे ३३ किलो सुन तस्करी काण्डः १५ जनाको बयान सकियो

विराटनगर साँढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबारसम्म १५

Logo