संसद्को दोस्रो अधिवेशनमा चार वटा अध्यादेश प्रस्तुत

काठमाडौंसंघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट

चट्याङ लागेर मकवानपुरमा तीन जनाको मृत्यु

हेटौंडा चट्याङ लागेर मकवापुरमा तीन जनाको मृत्यू भएको छ । मनहरी गाउँपालिका २ ठाडोखोलास्थित झुल्यानमा

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुन सहित ६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौंत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुन सहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

क्यासिनोबाट अबैध भारतीय मुद्रा बरामद

धनगढीहोटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले आइतबार अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दश लाख

आज तेस्रो राष्ट्रिय पत्रकारिता दिवसः राज्यमन्त्री बाँस्कोटाद्वारा शुभकामना

काठमाडौंसञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण

सरकार र यातायात व्यवसायी बीच सहमति, आज १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने

काठमाडौंसिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्

टेलिकमका ग्राहक करीब दुई करोड नजिक

काठमाडौंनेपाल टेलिकमको ग्राहक करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले

मोदी बैशाख २८ गते पोखरामा रहनेः काठमाडौं बसाई स्थगित !

काठमाडौंभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते देखि दुई दिने नेपाल भ्रमण गर्दै छन् ।

ओली र मोदीलाई टेकनाथ रिजालको खुलापत्र (भिडियोमा)

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले शरणार्थी समस्या तत्काल समाधानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा

छोरीसँग गेम खेल्दै बद्री पङ्गेनी (भिडियोमा)

चर्चित लोक दोहोरी गायकको रूपमा परिचित छन् गायक बद्री पङ्गेनी । उनकी छोरी तथा पूर्व

Logo