काठमाडौँमाओवादीले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बराबरी हैसियत हुनै पर्ने अडान फेरि दोहोर्याएको छ ।
काठमाडौँआर्थिक वर्षको अन्त्यमा आएर मात्र बजेट खर्च गर्ने सरकारी प्रवृत्ति यस वर्ष पनि दोहोरिने पक्का
सिन्धुलीनयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण समग्रमा सकरात्मक भएको
काभ्रेबनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायी बीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा
संखुवासभाजिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा हिजो दिउँसो को २ त ५८०५ नंंबरको ट्याक्टर दुर्घटना हुँदा
काठमाडौँद्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनी माथि लागेको मानव बेचबिखन
काठमाडौँविशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतलाई सफाइ दिएको छ ।
काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताएका छन् ।
काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका
फेसबुकका प्रयोगकर्ताहरुलाई लागेको थियो, फेसबुक ठुलो कम्पनी हो । यसमा जान युजर नेम र पासवर्ड