नेपालका राष्ट्रपतिलाई चिनियाँ र बंगलादेशी राष्ट्रपतिको सन्देश

काठमाडौंविद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकोमा चीनका राष्ट्रपति सी जिनपिङले बधाई ज्ञापन गरेका छन् ।

गणेश लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार

काठमाडौंबुधबार राति स्वचालित पेस्तोल र त्यसको ६ राउण्ड गोली सहित पक्राउ परेका गुण्डा नाइके गणेश

फोरम र राजपाका लागि मन्त्रालय बढाउँदै प्रधानमन्त्री

काठमाडौंमन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

प्रदेश नं ३ को बजेट चैत २० भित्र आउने

हेटौँडा प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गते भित्र

उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने माओवादी निर्णय

काठमाडौंनेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ । वाम गठबन्धनमा राष्ट्रपति

कुन देशमा फष्ट डेटमा के गर्न पाईन्छ

पहिलो डेटिङमा जाने भावना मनमा आउना साथ धेरैको मनमा अव के गर्ने, कस्तो लुगा लगाउने,

सिरियाली गृहयुद्ध आठौँ वर्षमा: ३ लाख ५० हजारभन्दा बढीको मृत्यु

बेरुत– सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को

‘लुगा फुकालेर मात्र ग्लामर हुँदैन’ – नीता ढुंगाना (भिडियोमा)

‘पञ्चायत’ नामक फिल्म चैत २ वाट प्रदर्शन हुँदैछ । यस फिल्मको प्रिमियर शोमा राष्ट्रिय राजनीतिका

सरकारी ढिलासुस्तीले हवाई यात्रुको बिमा रकम बढेन

काठमाडौंसरकारी ढिलासुस्तीका कारण हवाई यात्रुको बिमा रकम ६ दशक सम्म वृद्धि हुन सकेको छैन ।

आज देखि पशुपतिनाथ महोत्सव शुरु

काठमाडौंवैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पशुपतिनाथ महोत्सव शुरु

Logo